धारापानीमा मानवनिर्मित जलाशय

धारापानीमा मानवनिर्मित जलाशय

दाङको घोराही उपमहानगरपालिका वडा नं ५ को धारापानीस्‍थित पाण्डवेश्‍वर मन्दिर परिसरमा फैलिएको कृत्रिम जलाशय। लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा पाण्‍डवेश्‍वर मन्दिर व्यवस्थापन समितिको ७ लाख रकम गरी करिब २ करोडको लागतमा यसै वर्ष कृत्रिम (मानवनिर्मित) जलाशय निर्माण सम्‍पन्‍न गरिएको हो। मानवनिर्मित जलाशयलाई शिवसरोवर नामकरण गरिएको छ।

शब्‍द/तस्बिर : कुलदीप न्यौपाने/रासस