त्‍यो बौद्धनाथ स्‍तूप

त्‍यो बौद्धनाथ स्‍तूप

फोटोग्राफर सी जेस्‍टद्वारा सन्‌ १९६३ मा खिचिएको बौद्धनाथ स्‍तूप र यस सेरोफेरोको तस्‍बिर। नेपालका वरिष्‍ठ फोटोपत्रकार मणि लामाका अनुसार एक रिसर्चको क्रममा नेपाल आएका जेस्‍टले बौद्धनाथ स्‍तूपलाई पूर्वी मोहडा पारेर पश्‍चिमतर्फबाट खिचेका हुन्‌। धान खेतको बीचमा अवस्‍थित बौद्ध क्षेत्र अहिले बस्‍ती विस्‍तारका कारण ओझेलमा परेको छ।