मिटर ब्याज !
कविता
कवि पराजुलीद्वारा चैत १७ गते फेसबुकमा प्रकाशित हस्तलिखित कविताबाट साभार।
खोई जनता ?
ब्याजमा !
खोई ब्याज ?
मिटरमा !
खोई मिटर ?
मिटरसाहुकोमा !
खोई मिटरसाहु ?
दलमा !
खोई दल ?
संसदमा !
खोई संसद ?
सरकारमा !
खोई सरकार ?
दुलोमा !
.png)
प्रतिक्रिया